• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बेइजिङमा बस्ने



काठमाडौँ । नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा आगामी बेइजिङमा बस्ने भएको छ ।

शुक्रबार हुने बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव पौडेल र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।