५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टन र टोटेनहमको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले एभर्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोली टोटेनहमले खेलमा सुरुवाती अग्रता बनाएको थियो । तर ९० औं मिनेटमा माइकल कीनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

खेलको ५८ औं मिनेटमा एभर्टनका एब्डोलाए डोउकोरेले तथा ८८ औं मिनेटमा टोटेनहमका लुकास मोराले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै २९ खेलबाट ५० अंकसहित टोटेनहम तालिकाको चौंथो स्थानमा रहेको छ । यस्तै एभर्टन समान खेलबाट २७ अंकका साथ १५ औं स्थानमा रहेको छ ।