५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा न्युक्यासलले म्यान्चेस्टर युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

न्युक्यासललाई घरेलु मैदानमा जित दिलाउन खेलको ६५ औं मिनेटमा जोए विल्लोकले तथा ८८ औं मिनेटमा कालुम विल्सनले गोल गरे ।

जितसँगै न्युक्यासल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ५० अंक छ । समान खेलबाट समान अंक रहेपनि गोल डिफरेन्सको आधारमा म्यान्चेस्टर युनाइटेड चौंथो स्थानमा झरेको छ ।