६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बैठक साढे १२ बजे पार्टी मूख्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

तनहुँ–१ मा पूर्व आईजीपी सर्वेन्द्र खनाल तथा चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम लगभग पक्कापक्की भएको एमाले स्रोतले जनाएको छ ।

यता,बारा – १ मा कसलाई उठाउने भनेर बैठकमा टुंगो लगाउने जनाइएको छ । बैशाख १० गते यी रिक्त स्थानहरुमा उपनिर्वाचन हुँदैछ ।