५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डसँग स्पेन स्तब्ध



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु टोलीलाई जित दिलाउन दुबै गोल स्कट टोमिनेले गरे । उनले खेलको ७ औं र ५१ औं मिनेटमा गोल गरेका हुन् । खेलमा पोसेसन र दबदबा बनाएपनि स्पेनले जित निकाल्न भने सकेन ।

स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ मा स्कटल्याण्ड दुई खेलबाट ६ अंकसहित शीर्षस्थानमा रहेको छ । स्पेन ३ अंकका साथ दोस्रो स्थानमा छ ।