५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डसँग स्पेन स्तब्ध



अ+ अ-

एजेन्सी । युरो छनोट अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु टोलीलाई जित दिलाउन दुबै गोल स्कट टोमिनेले गरे । उनले खेलको ७ औं र ५१ औं मिनेटमा गोल गरेका हुन् । खेलमा पोसेसन र दबदबा बनाएपनि स्पेनले जित निकाल्न भने सकेन ।

स्कटल्याण्डको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ मा स्कटल्याण्ड दुई खेलबाट ६ अंकसहित शीर्षस्थानमा रहेको छ । स्पेन ३ अंकका साथ दोस्रो स्थानमा छ ।