३ भाद्र २०८३, बुधबार
,
Latest
५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बङ्गलादेशको बराबरी



अ+ अ-

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा नेपाल आयोजक बङ्गलादेशसँग बराबरीमा रोकिएको छ ।

ढाकामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो ।

नेपालका लागि आठौँ मिनेटमा सेनु परियारले गोल गरेकी थिइन् । तर बङ्गलादेशकी सागोरिकाले ७५औँ मिनेटमा बराबरी गोल फर्काइन् । यससँगै नेपालले चार खेलबाट चार अङ्क बनाएको छ ।

नेपाल यसअघिनै प्रतियोगिताबाट बाहिरिएको थियो ।