१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: चैते दशैँमा सार्वजनिक बिदा



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको अवसरमा  वुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ गते सार्वजनिक बिदा दिएको हो ।

गण्डकी सरकारले चैते दशैँको अवसरमा प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।