२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालको सिमसार पुरिरहेका दुई ट्रिपर महानगरको नियन्त्रणमा



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरिरहेका दुइ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।

फेवाको सिमसार र रामसार क्षेत्रमा माटो हालि पुरिरहेको अवस्थामा नगर प्रहरीले वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाको दुई वटा जेसिवी र ट्रिपरहरु नियन्त्रणमा लिएको हो ।

महानगरले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि जेसिवी र ट्रिपरहर्रु नियन्त्रणमा लिएको हो । सिमसार क्षेत्र पुर्न रातको समयमा काम गर्ने गरिरहेका वाईयूके कन्स्ट्रक्सनले प्रति रोपनी ५ लाख रुपैयाँमा लिने गरेको पाइएको नगर प्रहरीले बताए ।