४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस्  यस्तो छ आजको विदेशी विनिमयदर
अ+ अ-

काठमाडौं ।

आइबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०३  पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५० पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ७४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ३४ पैसा तोकिएको छ।

त्यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ १५ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।