• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

तिब्बतीलाई नेपाली नागरिकता दिएकोमा ५ जना पक्राउ



काठमाडौं । प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दरहरैँचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोम्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

उनीहरुलाई प्रहरीले यही चैत ५ गते बबरमहलबाछ पक्राउ गरेको हो ।