५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने



अ+ अ-

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्डका कप्तान मार्को रोएसले सिजनकको अन्त्यमा क्लब छाड्ने भएका छन् ।

१२ वर्षसम्म डर्टमण्डमा बिताएका मिडफिल्डर रोएसले फ्रि एजेन्टका रुपमा क्लब छाड्न लागेका हुन् ।

३४ वर्षीय रोएस २०१२ मा  बोरुसिया मोन्चेंग्लाबाचबाट डर्टमण्ड आएका थिए । उनले डर्टमण्डमा २९१ खेलमा ११८ गोल गरेका छन् ।