५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन: डा शेखर कोईराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य नहुने बताउनु भएको छ ।

नेपाली काग्रेसको समर्थनमा बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले व्यक्तिगत फोन ट्याप गर्ने गरी कानून बनाउने निर्णय खबर सार्वजनिक भएपछि उहाँले त्यस्तो कार्य स्वीकार्य नहुने जनाउनु भएको छ ।

कोईरालाले सामाजिक सञ्जालमा लेख्नुभएको छ

लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन।विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।राष्ट्रीय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल,मानवअधिकारकर्मी,नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस।