२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०३  पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३१ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ७४ पैसा तोकिएको छ।