• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



फाईल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा सुरु भएको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतका बारेमा छलफल गर्ने बताइएको छ । साथै बैठकमा सरकारमा सहभागीता, मन्त्रिपरिषद्मा पार्टीले लिने मन्त्रालयलगायतको समसायिक बिषयमा छलफल हुने जनाइएको छ ।