१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा पूर्वराष्ट्रपति द्वारा बधाई



file
अ+ अ-

काठमाडौं ।पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको गौरव बढाउन सफल नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक तथा समर्थकलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।