• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

क्रिकेटको क्रेज -फोटो फिचर



काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार दर्शकको खचाखच उपस्थिती थियो ।

घरेलु टोली नेपाललाई साथ र समर्थन दिन उल्लेख्य रुपमा दर्शक उपस्थित भएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएई बीच खेल भै रहेको छ ।

सबै तस्बिर क्यानबाट साभार