• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपालविरुद्ध अरविन्दको अर्धशतक



काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईका ब्याटर वृत्य अरविन्दले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अरविन्दले ८७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे ।

यसअघि युएईका कप्तान मोहम्मद वासिमले पनि अर्धशतक पूरा गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ ।