२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश



अ+ अ-

एजेन्सी । इटालियन फुटबल क्लब इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगीज क्लब एफसी पोर्टोसँग गोलरहित बराबरी खेलेपनि इन्टरले समग्रमा १–० को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो ।

यसअघि आफ्नो घरेलु मैदानमा इन्टरले पोर्टोलाई १–० गोलले पराजित गरेको थियो । सोहीअनुसार इन्टर क्वाटरफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा बराबरी खेलेपछि पोर्टोको च्याम्पियन्स लिगको यात्रा अन्तिम १६ मै टुंगिएको छ ।




भर्खरै