२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै



file
अ+ अ-

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।