२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनको लागि एमालेले दियो सांसदहरुलाई प्रशिक्षण



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

प्रतिनिधिसभा, राष्ट्रियसभा तथा बिभिन्न प्रदेशका प्रदेशसभा सांसदहरू काठमाडौँमा भेला भई प्रशिक्षणमा सहभागी भएका थिए ।

सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतले प्रशिक्षण दिए ।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।