५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट गर्दै हुनुहुन्छ ।

आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिनुभएको हो ।

सबै नेताहरुको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो । सरकारका केही महत्वपूर्ण काम गर्नु छ भन्दै उहाँले भन्नुभयो, “त्यसको लगत्तै राष्ट्रपतिकहाँ पुगेर केही कुरा अघि बढाउनु छ । कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव भएन ।”