१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ दलीय गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल भागबन्डा लगायतका विषयमा छलफल हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज सत्ता साझेदार आठ दलीय गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुने बताईएको छ ।

४ बजे बस्ने बैठकमा मन्त्रिमण्डल भागबन्डा लगायतका विषयमा सहमति जुटाईने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिसकेका छन् ।