२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध आशिफको अर्धशतक



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालका आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी पपुवा न्युगिनीविरुद्धको खेलमा आशिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् ।

६ विकेट गुमाइसकेको स्थितीमा सम्हालिएर खेलेका आशिफले ८८ बलमा अर्धशतक पूरा गरे । आशिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।

१८० को विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितीमा ३३.३ ओभरमा ७ विकेटको क्षतिमा ११२ रन जोडेको छ ।