१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ दलीय गठबन्धनमा जनमतको उपप्रधानसहित दुई मन्त्रालयमा दाबी



अ+ अ-

काठमाडौं । जनमत पार्टीले आठ दलीय गठबन्धनमा उपप्रधानसहित दुई मन्त्रालयको दाबी गरेको छ।

आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले जनमतले उपप्रधानसहित दुई मन्त्रालयमा दाबी गरेको बताए ।

उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा। सिके राउत जाने सम्भावना रहेको जानकारी दिए । ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ’, खानले भने ।