१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खरिद गरेका सवारी साधनको बिवरण माग्दै सांसद सुमनाले बुझाईन मन्त्रालयलाई पत्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सुमना श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संग नेपाल सरकारले खरिद गरेका यातायातका साधन सम्बन्धी सम्पूर्ण बिवरण माग गर्नुभएको छ ।

मन्त्रालयका सुचना अधिकारी सुभराज न्यौपानेलाई सम्बोधन गरेर लेखिएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल सरकारले खरिद गरेका यातायातका साधनसम्बन्धी साधनको प्रकार, खरिद मिति, खरिद मूल्य, कुन विभाग, कार्यालय वा निकायका लागि खरिद गरिएको भन्ने सम्पूर्ण विवरण माग गरिएको छ ।