२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: मलेसियाबिरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले मलेसियाबिरुद्ध फिल्डिङ गर्ने भएको छ । युएईस्थित मलेक क्रिकेट ग्राउन्ड २ मा भएको टसमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन र हङकङलाई ९ विकेटले हराएको थियो । आजको खेलमा मलेसियालाई हराएर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ ।

नेपाल ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।