२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।  

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८४ पैसा तोकिएको छ।  एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ८१७४ पैसा रहेको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७०पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १६रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ७५ पैसा तोकिएको छ।