२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश: माओवादीको प्रमुख सचेतक र सचेतक चयन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको प्रमुख सचेतकमा रणसिंह परियार र सचेतकमा मिलन खड्कालाई चयन गरिएको हो । कर्णालीमा माओवादीका १३ सांसद रहेका छन् ।

प्रमुख सचेतक परियार हुम्ला १ (१) बाट निर्वाचित भएका थिए भने मिलन खड्का समानुपातिक सांसद हुन् ।

कर्णालीमा कांग्रेस र एमालेले भने प्रमुख सचेतक टुंग्याइसकेका छैनन् ।