• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल ★   युएईविरुद्ध नेपाललाई दोस्रो सफलता ★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त



फाईल फोटो

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई सीईओमा नियुक्त गरेको हो ।

बैंकको सीईओ पदका लागि २२ जनाले दिएका आवेदनमध्ये ५ जना सर्ट लिष्टमा परेका थिए । शनिबार भएको सर्टलिष्टका अन्तरवार्ताबाट गुरुङ छानिएका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । बाणिज्य बैंकहरुमा साढे २६ वर्षदेखि जोडिएका गुरुङ म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए ।