• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

चन्द्र भण्डारीलाई मुम्बई लैजाँदै, तयारी पूरा



तस्बिर: सभापति देउवाको सचिवालय

काठमाडौँ । ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइत हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका निम्ति भारतको मुम्बई लैजाने तयारी पूरा भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार मुम्बईस्थित नेसनल बर्न सेन्टरमा एयर एम्बुलेन्समार्फत लैजाने तयारी पुरा भएको छ ।

शिवाकोटीले एयर एम्बुलेन्समा छ चिकित्सकसहित ११ जाने जानकारी दिनुभयो ।