७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? आज यी देशको विनिमयदर बढ्यो,  हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ५७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ २० पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ १९ पैसा तोकिएको छ।

यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७९ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५७ पैसा तोकिएको छ।