३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेलको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिग क्लब जावलाखेलको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ नियुक्त भएका छन् ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि जावलाखेलले श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस्तै, जावलाखेलले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरिएको समेत जनाएको छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।