५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणका विचौलिया ढकालको बन्दी प्रत्यक्षिकरण निवेदनमा कारण देखाउ आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका अभियुक्त शोभाकान्त ढकालले दायर गरेको बन्दी प्रत्यक्षिकरणको निवेदनमाकारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधिश कुमार रेग्मीको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

यसअघि विशेष अदालतले ढकाललाई थुनछेक आदेश सुनाएको थियो।