२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ६ राशिका बुहारी सासुका निकै प्रिय हुन्छन्, हेर्नुहोस् कुन-कुन राशि हुन् ?



अ+ अ-

काठमाडौं । कुनै पनि घरको एउटा चाहना हुन्छ कि घरमा सुशील बुहारीको प्रवेश होस्, जो घर राम्रोसँग सम्हाल्न सकोस् ।

यस्तै हरेक कन्या पनि चिन्तित हुन्छिन् कि आफ्नो हुनेवाला घरका सदस्य कस्ता हुने हुन् भनेर। यस्तोमा यी ५ राशिका महिला आफ्नो श्रीमानको घरमा पनि सबैको प्यारी हुन्छिन्, खासगरी आफ्नो सासुको। यी राशिका महिला घरमा सुख र खुशी लिएर आउँछन्।

मेष राशि: मेष राशि भएका कन्या धेरै भाग्यशाली हुन्छन्। ज्योतिषीहरू विश्वास गर्छन् कि जब मेष राशिका कन्या बुहारीको रूपमा घरभित्र पस्छन्, त्यहाँ खुशी र समृद्धि छाउँछ।

यिनीहरू सम्पूर्ण घर राम्ररी चलाउँन सक्छन्। यस गुणको कारण, सासुले पनि उनीहरुलाई धेरै मन पराउछन्। मेष कन्याहरूले आफ्ना सासुका साथै बाँकी सदस्यसँग पनि गहिरो सम्बन्ध कायम राख्छन्।

वृष राशि: यस राशिका कन्या सकारात्मक स्वभावका हुन्छन्। यिनीहरूको यहि प्रकृति को कारण, यिनीहरूले घरको वातावरण सकारात्मक र सुखमय बनाउन सफल हुन्छन् ।

यति मात्र होइन, वृष कन्याले घर राम्ररी व्यवस्थापन गर्छिन् र आफ्नो सासु सासुसँग गहिरो र बलियो सम्बन्ध राख्छिन्। यस्तो अवस्थामा, यो विश्वास गरिन्छ कि उनी आफ्नो सासुको सबैभन्दा मन पर्ने बुहारी हुन्छिन् ।

कन्या राशि: कन्या राशिका कन्या हँसमुख र मिलनसार हुन्छन्। मिलनसार प्रकृतिका कारण, उनीहरू आफ्नो सासुसँग छिटै घुलमिल हुन्छन्।

सासुको सबैभन्दा प्यारी बुहारी बन्न पनि सफल हुन्छन् । त्यस्तै यिनीहरु परिवारका अन्य सदस्यहरूसँग धेरै बलियो सम्बन्ध राख्न सफल हुन्छन् ।

वृश्चिक राशिस् वृश्चिक राशिका कन्या सुन्दर हुनुका साथै शान्त स्वभावका हुन्छन्। यस राशिका कन्या आफ्ना पति र परिवारका लागि धेरै भाग्यशाली बुहारी साबित हुन्छन्। उनीहरुको पति बाहेक सासु र घरका अन्य सदस्यहरूसँग पनि निकै राम्रो र बलियो सम्बन्ध हुन्छ।

कर्कट राशि: कर्कट राशिका कन्यालाई कहिल्यै आफ्ना सासु९ससुराबाट समस्यामा पर्दैन। यिनीहरु घरमा आदर्श बुहारीको रूपमा रहन्छन्।

ज्योतिषीहरूका अनुसार यिनीहरूमा सबैलाई खुशी राख्न सक्ने खुबी हुन्छ। यो मात्र होईन, कर्कट राशिका कन्या आफ्नो सासुलाई प्रभावित गर्नमा एकदम सिपालु हुन्छन् ।

कुम्भ राशि: कुम्भ राशी भएका कन्या ज्यादै खुशी स्वभावका हुन्छन् र सबैको मन सहजै जित्छन्। कुम्भ राशिका कन्या आफ्ना सासु–ससुरा र परिवारका अन्य सदस्यहरुको राम्रो ध्यान राख्छन्, यसकारण यिनीहरू सासुका साथै सबैको प्यारी हुन्छन्।

कुनै पनि घरको एउटा चाहना हुन्छ कि घरमा सुशील बुहारीको प्रवेश होस् , जो घर राम्रोसँग सम्हाल्न सकोस्। यस्तै हरेक कन्या पनि चिन्तित हुन्छिन् कि आफ्नो हुनेवाला घरका सदस्य कस्ता हुने हुन् भनेर ।

यस्तोमायी ५ राशिका महिला आफ्नो श्रीमानको घरमा पनि सबैको प्यारी हुन्छिन् , खासगरी आफ्नो सासुको। यी राशिका महिला घरमा सुख र खुशी लिएर आउछन्। जसका बारेमा माथी प्रस्तुत गरीसकेका छौँ ।