२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? आज यी देशको विनिमयदर बढ्यो,  हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८४ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ८१ पैसा रहेको छ ।  

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ९० पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ९० पैसा तोकिएको छ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ १ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७ पैसा तोकिएको छ।