१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दैछ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

नियमित बैठक भएपनि सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भने सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको छ । रास्वपाले आइतबार नै आफ्ना तीन मन्त्रिलाई फिर्ता बोलाइसको छ भने उनीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।