२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुहुनेछः रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन कायम राख्दै रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेले रास्वपाबाट सरकारमा सहभागि मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष आजै राजीनामापत्र बुझाउने जानकारी दिए ।

जारी पत्रकार सम्मेलनमा उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन कायमै रहन्छ । हामीले जनमतको कदर गर्छौँ । हाम्रो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुहुनेछ ।’