२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको बैठक लम्बियो



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को बैठक लम्बिएको छ ।

केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा जारी छ ।

सरकारमा रहने वा नरहनेबारे निर्णायक बताइएको बैठक धारणा राख्ने क्रम जारी रहेकाले लम्बिएको एक नेताले जानकारी दिए ।