२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी रहेको छ । बैठक बस्नुअघि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक योजना तथा पूर्वाधार मन्त्रालय लिन आग्रह गरेका थिए । पुनः गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको रास्वपाले आज सरकारमा बस्ने वा बाहिरिनेबारे ठोस निर्णय गर्ने बताईएको छ ।

जारी ‘निर्णायक’ बैठकपछि सभापति लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।