१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डले साउथह्याम्प्टनलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बे्रन्टफोर्डले साउथह्याम्प्टनलाई ३–० गोलले पराजित गरेको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन ४१ औं मिनेटमा बेन मी, ४४ औं मिनेटमा ब्रायन एम्बेउमो र ८० औं मिनेटमा माथिएस जेनसेनले गोल गरे ।

जितसँगै २१ खेलबाट ३३ अंकसहित ब्रेन्टफोर्ड तालिकाको सातौं स्थानमा रहँदा समान खेलबाट १५ अंकसहित साउथह्याम्प्टन पुछारमा रहेको छ ।