१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भुसालको गाडी दुर्घटना



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालको गाडी दुर्घटना भएको छ ।

नेता भुसाल सवार बा १६ च १३८४ नम्बरको कार नयाँ बानेश्वरमा अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो ।

गाडीमा भुसालसँगै अर्का एक व्यक्ति थिए । भुसाललाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ । दुर्घटनामा परी गाडीमा क्षति पुगेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।