२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक छोडेर निस्किए भुषाल, एमाले कार्यदलमा आज पनि सहमति जुट्नेमा आशंका



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको दाबी गरिएपनि फेरि अर्को आशंका पैदा भएको छ । 

बैठक चलिरहेकै बेला कार्यदलका सदस्य माधवपक्षका नेता घनश्याम भुषाल बाहिरिएका छन् । उनी बानेश्वरस्थित एक होटलमा पुगेको स्रोतले बताएको छ। 

। बिहान आठ बजेदेखि बसेको बैठक अहिलेसम्म निष्कर्षमा पुगेको छैन । उता अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाए पनि कार्यदल सदस्यहरुलाई पर्खिएर बैठक सुरु हुन सकेको छैन । 

विवाद समस्या समाधान गर्दै कार्यदलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने बताएको थियो। 
 




भर्खरै