२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पठानले एक हप्तामै कमायो ६३४ करोड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा उत्साहजनक कमाई गरिरहेको छ ।

गत बुधबारबाट प्रदर्शनमा आएको फिल्म पठानले एक हप्तामै ६३४ करोडको कलेक्शन गरेको हो ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म पठानले सात दिनमा भारतभित्रै ३९५ करोड र भारतबाहिर २३९ करोड गरी विश्वव्यापी रुपमा ६३४ करोडको कलेक्शन गरेको हो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।