२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२८० किलोको नगरा



अ+ अ-

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्राममा २८० किलोको नगरा (दमाहा) निर्माण गरिएको छ। गाउँमैत्री अक्षय कोषद्वारा निर्माणाधीन नगरा लोकवाद्य सङ्ग्रहालयमा राख्नका लागि बनाइएको हो  । तस्बिर सौजन्य: हेमराज आश्रम, रासस