२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौं । आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

मंगलवार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम थियो । उक्त दिन सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम भएको थियो ।

सुनचाँदी बजारमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारेबार भईरहेको महासङ्घले बताएको छ । यसैगरी, चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारेबार भईरहेको छ ।