२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको शपथ लिएसँगै खाँडले दिए यस्तो प्रतिक्रिया



अ+ अ-

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षा हुने बताएका छन् ।

मंगलबार गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सो कुरा बताएका हुन् ।

‘मेरो पहिलो प्राथमिकता भनेको नेपाली जनताको जीवन रक्षा नै हो’, उनले भने ।  अहिलेको अवस्थामा जनतालाई सुरक्षा दिने भन्ने लगायतका कुरामा आफ्नो ध्यान जाने बताए ।