• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

क्रिकेट स्पट फिक्सिङ प्रकरण: आदिल अन्सारी र मेहबुब आलम पक्राउ



काठमाडौँ । नेपालको टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई क्रिकेट खेलाडी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को टोलीले राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं अलराउन्डर आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेट खेलाडी मेहबुब आलमलाई पक्राउ गरेको हो ।

उनीहरुले क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको बताईएको छ ।