७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा ५ मन्त्रालय घटाएर ७ मा झारियो



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । प्रदेश सरकारले १२ बाट ५ मन्त्रालय घटाएर ७ वटा मन्त्रालय बनाएको छ ।

प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरुसँगको छलफल गरेपछि मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाउने टुंगो लागेको हो ।

विगतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा उहाँले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाउनुभएको थियो ।