२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा प्रवेश गरे मधेश प्रदेशसभाका दुई स्वतन्त्र सदस्य



अ+ अ-

जनकपुर । मधेश प्रदेशसभाका दुई स्वतन्त्र प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यद्वय सुरिता साह र प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो ।

साह महोत्तरी २(२) बाट र जैसवाल पर्सा ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँहरुर्ला आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेशसँगै अब मधेश प्रदेशमा जसपाका कूल १८ सदस्य भएका छन् ।